एजेन्सी : बलिउडको कबीर सिंहकी ‘प्रीती’ उर्फ कियारा आडवाणी(Kiara Advani) प्रायः आफ्ना सुन्दर पोस्टहरूमार्फत फ्यानहरूलाई उत्कृष्ट भिजुअल ट्रिट दिईरहेकी हुन्छिन्। यहीँ शृंखला पच्छ्याउँदै उनले आफ्नो पछिल्लो फोटोसुटको एक झलक देखाएकी छिन्। जसमा उनको ह;-*ट स्टाइल देखेर फ्यान्सको पसिना छुटेको छ।
कियारा आडवाणीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा पछिल्लो फोटोसुटको भिडियो शेयर गरेकी छिन्। जसमा उनको पहिले कहिल्यै नदेखिएको अवतार देखेर फ्यानहरुको मुटुको ढुकढुकी बढेको छ। यो भिडियोमा कियारा सिल्भर कलरको थाई हाइ स्लिट ब्याकलेट ड्रेसमा निकै बो:_ल्ड देखिएकी छिन्। यसका साथै उनको स्टनिङ पोजले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।
View this post on Instagram
कियारा आडवाणीको समग्र लुकको बारेमा कुरा गर्दा उनले सिल्भर सेक्विन ड्रेस(Silver Sequin Dress) सँग रेड हाई हिल्स लगाएकी छिन्। साथै उनले आफ्नो कपाल मिलाएर बाटेकी छिन्। उनले शेयर गरेको भिडियोलाई तीन घण्टाभित्रमा दुई मिलियन भन्दा बढी पटक हेरिएको छ।