‘आश्रम’की बबिता देखिइन् यस्तो रुपमा, तस्वीर भाइरल हुँदै

वेब सिरिज ‘आश्रम’की बबिता अर्थात् त्रिधा चौधरी आफ्नो सुन्दर तस्वीरले सामाजिक सञ्जालमा एक किसिमको तहल्का मच्चाएकी छिन् । त्रिधा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री उनको हरेल क्रियाकलापको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन् । अभिनेत्री त्रिधा सामाजिक सञ्जालमा जस्तै रियल लाइफमा निकै बो-ल्ड छिन् र प्रायः आफ्नो बो-ल्डनेसले फ्यानलाई मोहित बनाउँन्छिन् ।

यस पटक त्रिधाले यस्तो तस्वीर पोस्ट गरेकी छिन् जसलाई देखेर उनका फ्यान आफ्नो नजर हटाउन सकेका छैनन् । अहिले त्रिधाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर निकै भाइरल भइरहेका छन् । तस्वीरमा त्रिधा सुन्तला कलरको मोनोकिनी लगाएकी देखिन्छिन् । यस पोसाकमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ ।

यति बेला त्रिधाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर निकै भाइरल भइरहेका छन् । तस्वीरको कमेन्टमा अहिले फ्यानहरुले आफ्नो प्रतिक्रिया दिइरहेका छन् । त्यस्तैमा के फ्यानले कमेन्टमा लेखेका छन् ‘तिमी निकै सुन्दर देखिन्छौ ।’ त्यस्तै अर्को फ्यान कमेन्टमा लेख्छन् ‘ निकै सुन्दर तस्वीर’ त्यसतै धेरैले कमेन्टमा हा-र्ट इमोजी बनाएर कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८१६:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् छोरीको अहिलेसम्म नदेखिएका सुन्दर तस्वीर, ८ तस्वीर सहित !