अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् छोरीको अहिलेसम्म नदेखिएका सुन्दर तस्वीर, ८ तस्वीर सहित !

अहिलेको समयमा अभिनेत्री प्रियंका कार्कीको सामाजिक सञ्जालमा सक्रियता घटेको छ । केही दिन पहिले अभिनेत्री फिल्ममा आउने तयारीमा रहेको खबरले निकै चर्चा पाएको थियो । पछिल्लो समयमा अभिनेत्री उनको हरेक क्रियाकलापको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन् । त्यस्तैमा अभिनेत्रीले उनको छोरीको केही नयाँ सुन्दर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

केही वर्ष पहिलेसम्म अभिनेत्री प्रियंका कार्की नेपालको एक उत्कृष्ट अभिनेत्रीको रुपमा परिचित थिइन् तर पछिल्लो समयमा अभिनेत्री प्रियंकाको अभिनय क्षेत्रमा लोकप्रियता घट्दै गएको छ । भने सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । अहिलेको समयमा जब अभिनेत्री आमा बनेकी थिइन् त्यस समय देखि आफ्नी समय परिवारलाई दिइरहेकी छिन् ।

जब अभिनेत्री गर्भवती भएकी थिइन् त्यस समय देखि नै अभिनेत्री सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । पछिल्लो समयमा उनले सार्वजनिक गरेका छोरीको तस्वीर पनि निकै भाइरल भएका थिए । तर केही समय यता अभिनेत्रीको चहल-पहल र सामाजिक सञ्जालमा हुने चर्चा कम हुँदै गएको छ ।

अहिले अभिनेत्रीले उनको छोरीको अहिलेसम्म नदेखिएको तस्वीर पोस्ट गरेकी छिन् । जसमा अभिनेत्रीको छोरी अयंकालाई निकै सुन्दर देखिएको छ ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८१६:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित भिलेन प्रकाश राजले आखिर किन गरे ५६ वर्षको उमेरमा दोस्रो बिहे, दर्दनाक छ प्रेमकथा