साम्राज्ञीको खुलेको नयाँ मादक अवतार, व*-_क्ष;स्थलको भयो व्यापक चर्चा

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह(Samragyee Rajya Laxmi Shah) पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय हुँदै आएकी छिन्। उनले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा आफ्ना मनमोहक एवं लोभलाग्दा तस्बिरहरु सार्वजनिक गरिरहेकी हुन्छिन्।

साम्राज्ञीले हालै सार्वजनिक गरेको यी तस्बिरहरु निकै का;-_मुक देखिएका छन्। यी तस्बिरहरु उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी हुन्। उनको मादक रुपलाई अधिकांसले मन पराएका छन् भने कतिपयले निर्लज्जताको हद नाघेको भन्दै आलोचना गरेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा साम्राज्ञीलाई ६ लाख ४९ हजारले पच्छ्याएका छन् भने फेसबुकमा ७ लाख ४८ हजारले फलो गरेका छन्। उनको लोकप्रियता दिनानुदिन बढ्दै गईरहेको छ।

साम्राज्ञीले ड्रिम्स(Dreams) बाट चलचित्र यात्राको सुरुवात गरेकी हुन्। पहिलो चलचित्रबाट नै उनले राम्रो ख्याति पाईन् र त्यसपछि कहिल्यै पछाडी फर्केर हेर्नुपरेन्। उनले अहिलेसम्म ए मेरो हजुर २(A Mero Hajur 2), कायारा(Kaira), तिमी सँग(Timi Sanga), इन्टु मिन्टु लण्डन(Intu Mintu Londonma)मा जस्ता चलचित्रमा काम गरेकी छिन् । उनी विभिन्न कारण सञ्चारमाध्यमहरुमा चर्चा र विवादको विषय बन्छिन्। उनी कहिल्यै व*;क्ष_स्थल मुनिको ट्याटु, कहिले पारिश्रमिकका विषय, कहिले प्रेमी देवंश राणासँगको रोमान्सका खबरले सधैँ लाइमलाइटमा रहन्छिन्।

सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८१८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सैफ र करीनाको पुत्र ‘तैमुर’ की धाईआमाको तलब छ लाखौँ-लाख, थाहा पाउनुभएमा तीनछक्क पर्नुहुनेछ