भनिन्छ मेहनत र राम्रो कर्म बिना धन लाभ हुन निकै मुस्किल छ । तर जसको भाग्यमा करोड पति बन्न लेखेको छ उसलाई कसैले पनि रोक्न सक्दैन । ज्योतिष शास्त्रमा केही यस्ता राशिको बारेमा बताइएको छ । जसमा केही राशिका युवतीहरु छन् जसले धनी केटा पाउँछन् । जुन घरमा यी राशि भेला केटीहरु दुलही भएर जान्छन् त्यहाँ सबै सुख प्राप्त हुन्छन् । जान्नुहोस् यी ४ राशीहरु कुन-कुन हुन् ?
मेष राशि
मेष राशिका युवतीले धनी पति पाउँछन् । साथै यो राशिका केटीहरूले सासु ससुराबाट पनि धेरै माया र सम्मान पाउँछन्। यस राशिका युवतीका पतिसँग अपार सम्पत्ति हुन्छ । यस राशिका युवतीको श्रीमानले उनीहरुको हरेक इच्छा पूरा गर्दिन्छन् ।
मिथुन
मिथुन राशि भएका युवतीको पतिले आफ्नी पत्नीको भावनालाई सधैँ सम्मान गर्छन्। यस राशिका युवतीको लागि यिनीहरुको श्रीमान् जतिसुकै खर्च गर्न पनि तयार हुन्छन् । यसका साथै यस राशिका युवतीहरूलाई ससुरा घरमा रानी जस्तो सुख प्राप्त हुन्छ ।
तुला राशि
तुला राशिको युवतीको लागि भाग्यशाली पति मिल्ने गर्दछ । यस राशिको युवतीको श्रीमान् पैसाको मामलामा निकै धनी हुन्छन् । यो राशिका युवतीको पति आफ्नी पत्नीप्रति धेरै वफादार हुन्छन्।
मीन राशि
मीन राशिका युवतीहरुलाई मनको सफा हुनुको साथै धनी पतिको साथ मिल्छ । यस राशिका युवतीलाई आफ्नो पतिले रानीको रुपमा राख्छन् । यसका साथै यो राशिका युवतीहरुलाई सासु-ससुराबाट पनि धेरै माया मिल्छ। यति मात्र होइन । घरमा पनि माइतीमा मिलेको सबै सुख-सुविधा श्रीमानको घरमा पनि मिल्ने गर्दछ ।