साराको सनसनीपूर्ण खुलासा : कार्तिक आर्यनसँग नभई मामासँग विवाह गर्न चाहन्छिन् उनी

बलिउड अभिनेत्री सारा अली खान छोटो समय नै बलिउडमा ठूलो स्थान हासिल गर्न सफल भएकी छिन् । सारा सोशल मिडियामा पनि निकै सक्रिय छिन् । अभिनेत्री साराले एक समयमा यस्तो कुरा भनेकी थिइन् जसलाई सुनेर सबै छक्क पर्नु हुनेछ । सारा बलिउडका चर्चित अभिनेता सैफ अली खानकी छोरी हुन् ।

केही समयअघि सारा उनको बुवासँग बलिउड फिल्म निर्माता कारण जौहरको चार्चित शो ‘कफी विथ करण’ मा गएकी थिइन् । शोमा करणले सारालाई सोधेका थिए कि तिमी कोसँग बिहे गर्न चाहन्छौ, तब साराले भनिन् कि उनी रणवीर कपुरसँग बिहे गर्न चाहने बताएकी थिइन् । त्यस्तैमा कारण जौहरले सारालाई कसलाई डेट गर्न चाहेको भनेर सोधेका थिए ।

त्यस समयमा साराले कार्तिक आर्यनलाई डेट गर्न चाहेको र रणवीर कपूरसँग विवाह गर्न चाहेको बताएकी थिइन् । तर कतिपय मानिसलाई थाहाँ नहुन सक्छ रणवीर र साराको सम्बन्ध मामा भान्जीको हो । त्यस समयमा साराको जवाफमा उनको बाबु तथा अभिनेता सैफ अली खानले भने कि ‘मेरी छोरीलाई जे मन पर्छ मलाई पनि मन पर्छ ।

प्रकाशित : बिहिबार, माघ ०६, २०७८१७:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्ल्याक ब्रा;*मा नोरा फतेहीको भिडियोले मच्चाका धमाका