एजेन्सी : बलिउडकी ह;-*ट अभिनेत्री तथा मोडल नोरा फतेही आफ्नो बो;-ल्ड*नेस र ह;-ट*नेसका कारण सामाजिक सञ्जालमा निकै चर्चित छिन्। नोराले सामाजिक सञ्जाल इन्स्टाग्राममा लगातार आफ्नो डान्सको भिडियो शेयर गर्छिन्। पहिल्यैकै सिलसिला दोहोर्याउँदै अभिनेत्री नोरा फतेहीले ब्ल्याक बिकिनी लगाएर दुबईको बिचबाट आफ्नो निकै का;-_मुक भिडियो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी छिन्, जुन अहिले निकै भाइरल भईरहेको छ।
भिडियोमा नोरा फतेहीको अवतार देखेर सबैजना तीन छक्क परेका छन्। अभिनेत्री नोरा फतेही आजभोलि सामाजिक सञ्जालमा कुनै सेन्सेसन भन्दा कम छैनन्।
भिडियोमा नोरा फतेही ब्ल्याक ब्रामा निकै लोभलाग्दो देखिएकी छिन्।
भिडियोमा नोरा फतेही मिनिमल मेकअप र सिम्पल हेयरस्टाइलमा देखिएकी छिन्। सामाजिक सञ्जालमा नोरा फतेहीको यस्तो लुकको राम्रो चर्चा भईरहेको छ।
भिडियो यहाँ हेर्नुहोस् : –
View this post on Instagram