भोजपुरी अभिनेत्री रानीले घटाइन १५ केजी तौल, हेर्नुहोस् अभिनेत्रीमा आएको परिवर्तन !

भोजपुरी अभिनेत्री रानी चटर्जी आफ्नो अभिनयका साथै उनको सुन्दरताको कारण निकै परिचित छिन् । उनले आफ्नो उत्कृष्ट अभिनयको साथै उनको शैलीको कारण भोजपुरी फिल्म क्षेत्रमा विशेष स्थान बनेकी छिन् । जसको कारण अहिलेको समयमा धेरै मानिसको मुखमा अभिनेत्री रानी चटर्जीको सुन्न सकिन्छ ।

अहिलेको समयमा रानीमा आएको परिवर्तनको कारण निकै चर्चामा छिन् । अहिले अभिनेत्री आफ्नो तौल घटाउनको लागि जिममा निकै मेहनत गरिरहेकी छिन् । अहिले अभिनेत्रीमा निकै परिवर्तन देख्न सकिन्छ । अहिले पछिल्लो समयको अभिनेत्रीको तस्वीर देखेर सबै अचम्ममा परेका छन् ।

हालै रानीले आफ्नो इन्स्टाग्राम खातामा एक तस्वीर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्रीमा निकै परिवर्तन आएको देख्न सकिन्छ । तस्वीरमा रानीले गुलाबी रंगको स्पो-र्ट्स ब्रा र कालो रंगको ट्र्याक प्यान्ट लगाएर ऐना अगाडि उभिएको देख्न सकिन्छ ।

यस तस्वीर सार्वजनिक गर्दै अभिनेत्रीले क्याप्सनमा अघि पछि नराम्रो कमेन्ट गर्ने हरुलाई उचित जवाफ दिएकी  छिन् । यदि मैले आफ्नो तौल ८० बाट ६५ केजी घटाएकी छु भने के मेरो शरीरमा स्ट्रेच मार्क्स हुनेछन् ? तर गधाहरू अझै पनि यस्ता बेतुका प्रश्नहरू सोध्छन्। वजन कम गर्न सजिलो छैन।  अहिले रानीको यो पोष्टमा फ्यानहरुले लगातार कमेन्ट गरेर तारिफ गरिरहेका छन् ।

प्रकाशित : बुधबार, माघ ०५, २०७८१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मोडेलिङको क्रममा यस्ती देखिन्थिन् ऐश्वर्या, हेर्नुस् अहिलेसम्म नदेखिएका तस्बिरहरु