एजेन्सी : मनोरञ्जन जगतमा यस्ता धेरै सुन्दरीहरु छन्, जो मानिसहरुको अटेन्सन पाउनको लागि जे पनि गर्न तयार हुन्छन्। पछिल्लो केही समय ब्रा:_ले-*स फोटोशूटले धेरै चर्चा पायो। यसैबीच एक अर्को ट्रेन्ड पनि मानिसहरुबीच चर्चित बनेको छ। यो ट्रेन्ड हो जिन्सको बटन खो*-लेर गरिने फोटोशूट। बलिउड अभिनेत्री एली अबरामले यस्तै फोटोशूट गरी सबैको ध्यान तानेकी छिन्। उनी यस्तो फोटोशूट गर्ने पहिले बलिउड अभिनेत्री भने हैनन्, यसअघि थुप्रै बलिउड अभिनेत्रीहरुले यस्तो फोटोशूट गरिसकेका छन्।
• एली अवराम(Elli AvrRam) : –
एली अवराम आजकाल ‘मी-टाइम‘ बिताइरहेकी छिन्। एली अवरामले आफ्नो पछिल्लो फोटोशूटबाट सामाजिक सञ्जालमा तहल्का मच्चाएकी छिन्।
• प्रज्ञा जैसवाल(Pragya Jaiswal) : –
अभिनेत्री प्रज्ञा जैसवालले केही महिनाअघि यो फोटोसुट गराएकी थिइन्। यहीँ कारण प्रज्ञा ट्रोलर्सको निशानामा पनि परेकी थिईन्।
• दिशा पाटनी(Disha Patani) : –
दिशा पटानी प्राय: सामाजिक सञ्जालमा आफ्ना बो_ल्ड तस्बिरहरु शेयर गरिरहेकी हुन्छिन्। एकपटक उनले आफ्नो जिन्स अन-*;ब*’टन गरी फोटोशूट गरेको तस्बिर शेयर गरेकी थिईन्।
• निक्की तम्बोली(Nikki Tamboli) : –
‘खतरों के खिलाडी ११’ सकिएपछि निक्की तम्बोलीले थुप्रै बो_-*;ल्ड फोटोशूट गराईन्। तीमध्ये एउटा फोटोशूटमा निक्कीले आफ्नो जिन्सको बटन खो;-लेकी थिईन्, जुन तस्बिरहरु भाइरल हुन् कत्ति पनि समय लागेको थिएन्।
• निया शर्मा(Nia Sharma) : –
अभिनेत्री निया शर्माले पनि आफ्नो बो_-;ल्ड फोटोहरु सार्वजनिक गरेर मानिसहरुको बोली बन्द गरिदिन्छिन्। नियाले केही महिनाअघि जिन्सको बटन खो;-*लेर लोभलाग्दो फोटोशूट गराएकी थिईन्।
• कृष्णा श्रफ(Krishna Shroff) : –
टाइगर श्रफकी बहिनी कृष्णा श्रफले स्टाइल एवं ग्लामरको मामिलामा टप बलिउड अभिनेत्रीहरुलाई मात खुवाउँछिन्। कृष्णाले पनि जिन्स अनबटन फोटोशूटको ट्रेन्ड फलो गरिसकेकी छिन्।
• उर्फी जावेद(Urfi Javed) : –
उर्फी जावेद प्रायः आफ्नो स्टाइलिश अवतारले मानिसहरूलाई आश्चर्यचकित पारिरहन्छिन्। उनले यो ट्रेन्ड नगर्नु असम्भव कुरा हो।