तस्वीरको लागि कोट फुकालेर यस्तो रुपामा देखिइन् अभिनेत्री रश्मिका, तस्वीर भाइरल हुँदै !

अहिलेको समयमा साउथ फिल्मकी चर्चित अभिनेत्री रश्मिका मन्डन्ना सबैको प्रिय बनेकी छिन् । मानिसहरु उनको एक झलक देख्नको लागि निकै उत्साहित हुने गर्दछन् । योसँगै अभिनेत्री अभिनय क्षेत्र बाहेक सामाजिक सञ्जालबाट पनि आफ्ना फ्यानसँग जोडिइरहन्छिन् । यस पटक उनी आफ्नो तस्वीरको कारण चर्चामा आएकी छिन् ।

यस पटक अभिनेत्री फरक शैलीमा देखिएकी छिन् । अभिनेत्री रश्मिकाले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा अभिनेत्री सेतो कलरको पहिरनमा देखिएकी छिन् । उनले सेतो  पाइन्टसँग मिल्दो स्लि-भलेस क्रप टप लगाएकी छिन् । यससँगै उनले आफ्नो कोट फुकालेर पछाडिपट्टि समातेकी छन् ।

रश्मिकाले आफ्नो लुकलाई पुरा गर्नाको लागि कानमा सुनौलो कलरको इयार्रिंग लगाएकी छिन् । यस शैलीमा अभिनेत्री एकदमै फरक र ह-ट देखिएकी छिन् । यससँगै उनले क्याप्सनमा लेखेकी छिन्, ‘भिन्न पोज दिने प्रयास गर्दै छु। के यसले काम गर्दैछ ?’ अहिले अभिनेत्रीका फ्यानहरु उनको तस्बिरमा लगातार लाइक तथा कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : बुधबार, पुष २१, २०७८१६:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कत्ति करोड सम्पत्तिकी मालिक्नी हुन् दीपिका ? नेट वर्थ थाहा पाउनुभएमा उड्नेछ होश !