बलिउड साथै साउथ फिल्म क्षेत्रको सुन्दर अभिनेत्री रकुल प्रीत सिंहले आफ्नो अभिनयले मानिसहरु बिच आफ्नो छुट्टै स्थान मात्र बनाएकी छैनन् । उनको आकर्षक अभिनयले पनि मानिसहरु अभिनेत्री प्रति मोहित भएका छन् । सामाजिक सञ्जालमा पनि आफ्ना फ्यानसँग जोडिराख्न अभिनेत्री निकै सक्रिय छिन् ।
सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री प्राय: उनको सुन्दर तस्वीर तथा भिडियो फ्यानहरूसँग साझा सार्वजनिक गर्छिन् । अहिले अभिनेत्री पुन: उनको केही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । अहिले उक्त्त तस्वीर फ्यानहरु बिच निकै भाइरल भइरहेको छ । यस तस्वीरमा अभिनेत्री रकुललाई निकै फरक देखिएको छ ।
उनले यो तस्वीरमा जुम पोज दिएकी छिन् । यससँगै उनले क्या-प्शनमा लेखेका छन्, ‘नजर भनेको त्यो चिज हो जुन तपाईले आफ्नो आँखाले देख्नुहुन्छ।’ मनोवृत्ति त्यो हो जुन तपाईले आफ्नो दिमागले देख्नुहुन्छ।’ यो तस्बिरमा नायिका निकै सुन्दर देखिएकी छिन् । रकुलको यो तस्बिरलाई उनका फ्यानहरुले निकै रुचाइरहेका छन् । केही घण्टामै लाखौँ कमेन्ट र लाइक आएका छन् । रकुलका फ्यानहरु उनको तारिफ गरेर थाकेका छैनन् ।