एजेन्सी- भोजपुरी फिल्म क्षेत्रको अभिनेत्री मोनालिसाले आफ्नो अभिनयको कारण सबैको मन जितेकी छिन् । साथै पछिल्लो समयमा अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेका उनको तस्बिरको कारण सबैलाई मोहित बनाएकी छिन् । अभिनेत्री मोनालिस पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् ।
अहिलेको समयमा अभिनेत्री आफ्ना फ्यानसँग जोडिनको लागि सामाजिक सञ्जालमा उनको नायाँ-नायाँ तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् । अभिनेत्रीका फ्यानहरु सधैँ उनको नयाँ लुकको पर्खाइमा रहने गर्दछन् । अहिले फेरी एक पटक अभिनेत्रीले आफ्ना फ्यानहरु माज केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्रीलाई निकै सुन्दर देखिको छ ।
तस्बिरमा अभिनेत्री निकै छिटो पहिरनमा देखिएकी छिन् । अभिनेत्रीले आफ्नो पहिरनसँग मिल्दो इया-र्रिंग लगाएकी छिन् साथै लुकलाई पुरा गर्नको लागि कपाललाई खुला छोडेकी छिन् ।
अभिनेत्री यो तस्बिर हिजो सार्वजनिक गरेकी हुन् । अभिनेत्रीले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् । हेलो सोमबार… हामी २०२२ मा पहिलो पटक भेट्यौं… लक्ष्य निर्धारण गर्नुहोस्… ठूलो सपना देख्नुहोस्।’ अहिले अभिनेत्रीको फ्यानहरुको नजर अभिनेत्रीले सार्वजनिक गरेको क्याप्सन भन्दा पनि उनको तस्बिरमा गएको छ ।