अहिलेको समयमा ओटीटी प्लेटफर्म मनोरञ्जन क्षेत्रमा धेरै नै लोकप्रिय हुँदै गइरहेको छ र धेरै स्टारहरूले पनि यसबाट फाइदा उठाएका छन्। पहिले मानिसहरू हलहरुमा मात्र चलचित्र हेर्न मन पराउँथे तर अब मानिसहरूले ओटीटीलाई पनि मन पराउन थालेका छन्। धेरै बलिउड सुन्दरीहरू छन् जसले ओटीटी प्लेटफर्ममा बो-ल्ड दृश्यहरू दिएर सबैलाई चकित पारेका छन् । हेर्नुहोस् ती अभिनेत्रीहरुको बारेमा…
कियारा आडवाणी
अहिलेको समयको चर्चित अभिनेत्री कियारा आडवाणीले नेटफ्लिक्समा सार्वजनिक भएको फिल्म ‘लस्ट स्टोरीज’ मा ह:स्त-मैथु*नको दृश्य दिएर सबैलाई चकित पारिन् । उनको यो दृश्यको निकै चर्चा भएको थियो ।
त्रिधा चौधरी
पछिल्लो समयको लोकप्रिय वेब सिरिज ‘आश्रम’ मा त्रिधा चौधरीले निकै बो-ल्ड सिन दिएकी छिन् । जसका कारण उनी छोटो समयमा चर्चामा आइन् । साथै पछिल्लो समयमा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका उनको तस्बिरले उनको चर्चा झनै बढेको छ ।
अदिति पोहनकर
अदिति पोहनकरले ‘शी’ नामक वेब सिरिजमा धेरै इन्टिमेट सीन दिएकी छिन् । उनी ‘आश्रम’ सिरिजमा पम्मी पहेलवानको भूमिकामा देखिएकी थिइन् ।