समुन्द्री किनारमा अभिनेत्रीले मौनीले सार्वजनिक गरिन् अहिले सम्मको फरक शैली, तस्बिर भाइरल हुँदै!

टिभी क्षेत्रको ‘नागिन’ मौनी राय अहिले बलिउड क्षेत्रमा धमाका मच्चाई रहेकी छिन् । उनी छोटो समयमा नै बलिउडकी शीर्ष अभिनेत्री बनेकी छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन्, यसै बीच मौनीले सन २०२१ को अन्तिम साँझमा केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । मानिसहरु अभिनेत्रीले तस्बिरमा दिएकोलाई निकै चासोका साथ हेरिरहेका छन् ।

अभिनेत्रीले सार्वजनिक गरेको यी पछिल्लो तस्बिरहरूमा मौनी मनमोहक शैलीमा कालो ब्रा-लेट लगाएर समुद्र तटमा मस्ती गरिरहेको देखिन्छ। हेर्नुहोस् अभिनेत्री मौनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका केही तस्बिरहरु….

मौनीको यस मनमोहक शैली अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

अभिनेत्री मौनीको तस्बिर भाइरल भएको यो पहिलो पटक भने हैन । यस भन्दा पहिले पनि सामाजिक सञ्जालमा थुप्रै तस्बिर भाइरल भएका छन्।

अहिले अभिनेत्रीको यी तस्बिरमा फ्यान हरुले लगातार लाइक र कमेन्ट गरिरहेका छन् ।


तस्बिरमा अभिनेत्रीको खुला कपालले उनको सुन्दरतालाई झनै बढाएको छ ।

प्रकाशित : आइतबार, पुष १८, २०७८१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको फेसबुकबाट आयो नयाँ वर्षको शुभकामना सन्देश, फ्यानहरु भए भावुक !