अभिनेत्री मौनीले तस्बिरको लागि पोज दिँदा गरिन् ठूलो गल्ती, भइन् उप्स मोमेन्टको सिकार !

टेलिभिजन तथा बलिउड क्षेत्रको चर्चित अभिनेत्री मौनी रायले छोटो समयमा धेरै मानिसको मन जित्न सफल भएकी छिन् । पछिल्लो समयमा सामाजिक सञ्जालमा उनको विभिन्न तस्बिर तथा भिडियो राखेर तहल्का मच्चाउने अभिनेत्री मौनीले हालै सार्वजनिक गरेको तस्बिरको कारण ऊप्स मुमेन्टको सिकार भएकी छिन् ।

हालै अभिनेत्रीको सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा अभिनेत्रीले कालो रंगको स्टेप ट्युब टप र कालो लुज पायजामा लगाएकी छिन् । यससँगै अभिनेत्रीले हातमा कालो धारी भएको दुपट्टा बेरेर देखिएकी छिन् । समुन्द्रको किनारमा दुपट्टा हल्लाउँदै विभिन्न पोजमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ ।

तस्बिरमा अभिनेत्री आफ्नी सुन्दरता फैलाउंदै देखिएकी छिन् । त्यसै क्रममा मौनीले ट्युब टप भित्र कालो ब्रा लगाएकी थिइन्, जुन स्पष्ट देखिन्थ्यो जसको कारण उनको ऊप्स पल क्यामेरामा कैद भएको छ ।

यस भन्दा पहिले पनि अभिनेत्रीले एक भिडियो सार्वजनिक गरेकी थिइन् । जसमा अभिनेत्री समुन्द्रको किनारमा बिकिनी अवतारमा देखिएकी थिइन् । भिडियोमा अभिनेत्त्री मौनी समुद्र तटमा रमाइलो गर्दै देखिएकी थिइन् ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८११:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२२ मा यी स्टार्सको घरमा बज्नेछ ब्याण्ड बाजा, हुनेछ धूमधामसँग बिहे