अजय देवगनकी प्यारी छोरीको ह:ट लुक देखेर उड्नेछ होश, बनाउनेछ फिदा

एजेन्सी : बलिउड जोडी अजय देवगन(Ajay Devgn) र काजोल(Kajol) की छोरी न्यासा देवगन (Nysa Devgan) को लुक्सलाई मानिसहरुले असाध्यै मन पराउने गरेका छन्।

न्यासा देवगन ती स्टारकिड्स मध्ये एक हुन् जो बी-टाउनको फेसन सर्कलबाट टाढा रहँदा-रहँदै पनि मानिसहरुका मन जितेकी छिन्।

न्यासा देवगनले आफ्नो बो:_-*ल्ड लुक्सका कारण निकै चर्चा कमाएकी छिन्। अहिलेसम्म न्यासा बलिउडमा आउने कि नआउने भन्ने टुंगो छैन ।

हालै न्यासा देवगनले आफ्नो इन्स्टाग्राममा एउटा तस्बिर सेयर गरेकी छिन्, जसमा उनी आफ्ना साथीहरूसँग रमाइलो गरिरहेको देख्न सकिन्छ।

न्यासाले रेड बडिकन ड्रेस लगाएकी छिन। यस लुकमा न्यासा निकै स्टाइलिस देखिन्छिन्।

यसअघि पनि अजय देवगन र काजोलकी छोरी न्यासा देवगनले धेरै तस्विर शेयर गरिसकेकी छिन्, जसलाई मानिसहरुले निकै मन पराएका छन्।

सन् २००३ अप्रिल २० मा भारतको मुम्बईमा जन्मिएकी न्यासाले १८ वर्षको उमेरमै राम्रो लोकप्रियता हासिल गरेकी छिन्। उनी धेरैपटक आफ्नो त्वचाको रङ्गको कारण ट्रोलको निशानामा परेकी छिन्।

प्रकाशित : आइतबार, पुष ११, २०७८१५:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह या अन्य समारोहमा नाचेको करौडौं लिन्छन् यी स्टार्स, फिस सुनेर उड्नेछ तपाईको होश