पब्लिक अगाडी डान्स गरिरहेकी थिईन् नोरा, अचानक जे देखियो !

एजेन्सी : बलिउडमा आफ्नो डान्सको दममा अलग स्थान बनाएकी सुन्दर अभिनेत्री नोरा फतेही(Nora Fatehi) पछिल्लो समय आफ्नो तस्बिर र भिडियोको कारण चर्चामा रहन्छिन्। जब उनी डान्स फ्लोरमा उत्रिन्छिन् तब सबैको ध्यान उनैमाथि रहन्छ।

उनी मानिसहरुमाझ पुग्दा उनलाई नाँच्न आग्रह गरिन्छ। हालै नोरा सार्वजनिक स्थलमा नाँच्नु उनको लागि महँगो साबित भयो, किनकी उनी नाँच्दै गर्दा उप्स मोमेन्ट्सको शिकार भईन्।

नोरा फतेहीको नयाँ गीत ‘डान्स मेरी रानी’ रिलिज भएको थियो। यो गीत चर्चामा आउनेबित्तिकै नोराको अर्को भिडियो भाइरल भएको थियो। जसमा उनले डान्स गर्दागर्दै उप्स मोमेन्टको सामना गर्नुपर्यो। उक्त भिडियोमा नोरा फतेही ब्लु शर्ट ड्रेसमा देखिएकी छिन्।

भिडियोमा नोरा मस्तसँग नाँचिरहेकी छिन्। तर अचानक नोराले आफ्नो कम्मर मर्काउदा उनको शर्ट स्लिट ड्रेस उड्छ र उनको अन्डर-गा:_-र्मेन्ट देखिन्छ। यसले उनलाई अलि असहज बनाउँछ र आफ्नो ड्रेस सम्हालेर एक छेउमा उभिन्छिन्।

प्रकाशित : शनिबार, पुष १०, २०७८१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री भन्दा बढी लोकप्रिय छिन् यस निर्बोध बच्ची, तपाईले चिन्नुभयो ?