एजेन्सी : भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेय(Poonam Pandey) आफ्नो बो:_-ल्डनेसका लागि परिचित छिन्।
आफ्नो बो:_-ल्डनेसका कारण उनी बारम्बार चर्चामा आउने गर्छिन्। यहीँ कारण उनी धेरैपटक ट्रोलर्सको निशानामा पनि पर्ने गर्छिन्।
हालै पूनम भारतको मुम्बई विमानस्थलमा देखिएकी थिईन्, जहाँ उनको पहिरन देखेर मानिसहरु आश्चर्यचकित परे।
उनले ब्ल्याक बडीसुट लगाएकी थिईन्, तर उक्त ड्रेस चाहिनेभन्दा बढी नै टाइट थियो। जसले गर्दा मानिसहरुले इन्टरनेटमा उनलाई ट्रोल गर्न थाले। सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको छ।
सेलिब्रिटी फोटोग्राफर विरय भयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पूनमका तस्बिरहरु शेयर गरेका छन्, जसले गर्दा पूनम ट्रोलर्सको निशानामा परेकी हुन्। ट्रोलर्सले उनको नराम्ररी खेदो खनेका छन्।
पूनमले हालै आफ्नो पति स्याम बम्बे(Sam Bombay) माथि मा:_-र-*पिट र घरेलू हिँसाको आरोप लगाएकी थिईन्।
सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना अर्ध:_नग्:_-न तस्बिरहरु पोस्ट गरेर चर्चामा आउने पूनम विवादास्पद बयान दिएर विवादको घेरामा परिरहन्छिन्।
पूनमले आफ्नो करियरमा कुल पाँच फिल्ममा काम गरेकी छिन्।
बलिउडमा खास केही गर्न नसकेपछि पूनम आफ्ना ह:_-ट तस्बिर तथा भिडियोहरु पोस्ट गरेरै चित्त बुझाउने गर्छिन्। निकै मेहनत र त्यागको बाबजूद पनि पूनमले बलिउडमा आफ्नो अलग छाप छोड्न सकिनन्।