अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् अहिलेसम्म नदेखिएका छोरीका तस्बिर, १० तस्बिर सहित !

अहिलेको समयमा अभिनेत्री प्रियंका कार्की लामो समय देखि फिल्म तथा म्युजिक भिडियोमा नदेखिए पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अहिलेको समयमा अभिनेत्रीको सामाजिक सञ्जालमा लोकप्रियता झनै बढ्दो छ । पछिल्लो समयमा अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् ।

अभिनेत्रीले जहिलेबाट उनको गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न थालिन त्यस समय देखि नै उनलाई सामाजिक सञ्जाल फ्यान निकै रुचाउँदै आएका छन् । भने केही मानिसले उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको आलोचना गरेका थिए ।

केही दिन पहिले अभिनेत्रीले इन्स्टाग्राममा उनको र छोरीको केही तस्बिर पोस्ट गरेकी थिइन् । तस्बिर पोस्ट गर्दै अभिनेत्रीले लेखेकी छिन्। ‘मेरो टुलु त्यो उनको मायाले राखेको नाम हो। जैले पनि ठुलो आँखाले टुलु टुलु हेर्ने’ यति बेला अभिनेत्रीले पोस्ट गरेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यति बेला प्रियंकाको छोरीको इन्स्टाग्राममा आक्रामक रुपाम फलो-अर्स बढेको छ । समयको कुरा गर्ने हो भने अभिनेत्रीले छोरीको इन्स्टाग्राम खात खोलेको भर्खर ४ महिना भएको छ । यति छोटो समयमा नै प्रियंकाको छोरीको इन्स्टाग्राम खातामा फलो-अर्स बढ्ने सङ्ख्या कुनै अभिनेत्रीको भन्दा कम छैन ।

प्रकाशित : बिहिबार, पुष ०८, २०७८१६:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुख खानकी श्रीमती गौरी छिन् करोडौँको मालिक, छ पैसै-पैसा !