शाहरुख खानकी श्रीमती गौरी छिन् करोडौँको मालिक, छ पैसै-पैसा !

दिल्लीको एक सामान्य परिवारको एक युवक आजको समयमा बलिउडको शिर्ष स्थानमा रहेका छन् । सुन्दा तपाईलाई कथा जस्तो लाग्छ तर यो कुनै कथा होइन यो सत्य हो र त्यो युवक अरु कोही नभई शाहरुख खान हुन् । बलिउडमा राज गर्ने शाहरुख खान मानिसको मनमा मात्रै होइन । देश तथा विदेशमा पनि चर्चामा रहन्छन् ।

अहिलेको समयमा अभिनेताको करोडौँको सम्पत्ति रहेको छ । बलिउड अभिनेता मात्र नभई उनको श्रीमती गौरी खानले पनि आफ्नै मेहनतले करोडौँको सम्पत्ति बनाएकी छिन् । उनको आफ्नै व्यापार व्यवसाय रहेको छ । जसको कारण उनी बर्षेनी करोडौँ कमाउँछिन् ।

कति छ सम्पत्ति

भारतीय मिडियाको अनुसार गौरी खान १३०० सय करोडको मालिक हुन् । गौरी खान आफ्नो सम्पूर्ण परिवारसँग मन्नतमा बस्छिन्। उनको घर छ। गौरीको यो भव्य घरको मूल्य करिब २०० करोड छ । यति मात्र होइन, दुबईमा उनको एउटा विला पनि छ जसको मूल्य २४ करोड भारु रहेको छ । यसबाहेक गौरीको मुम्बईमा एउटा लग्जरी पसल पनि छ । रिपोर्टका अनुसार यस पसलको मूल्य १५० करोड रुपैयाँ रहेको छ ।


त्यसतै गौरीको एक चिल्ली हाउस पनि रहेको छ । चिली-ज प्रोड-क्सन हाउसको लागत ५५० करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : बिहिबार, पुष ०८, २०७८१७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् बलिउडका सबैभन्दा लामो चु*;-म्बन दृश्य, पार गरे सम्पूर्ण सीमा