आमिर खानले फातिमा सना शेखसँग गरे तेस्रो विवाह ? भाइरल हुँदै तस्बिर , यस्तो छ यथार्थ !

एजेन्सी- अहिलेको समयमा बलिउड अभिनेता अमिर खानको चर्चा निकै हुन् थालेको छ । पछिल्लो समयमा अभिनेता आमिर फातिमा सना शेखको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमको टिक्का टिप्पणी हुन् थालेको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा चर्चामा रहेका बलिउड जोडी आमिर खान र फातिमा साना शेखको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा बलिउड अभिनेता तथा अभिनेत्री दुलाहा दुलहीको भेषमा देखिएका छन् । उक्ता तस्बिरलाइ लिएर अहिले अभिनेताको फ्यान्लाई लाग्न लागेको छ, की अभिनेताले तेस्रो विवाह गरेका हुन् ?


किरण रावसँग डिभोर्स भएपछि आमिर खानले फातिमा सना शेखसँग तेस्रो विवाह गर्दै छन् भन्ने खबर अहिले भारतीय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आमिर खानले आफ्नो आगामी बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्ढा’ को रिलिजपछि आफ्नो विवाहको घोषणा गर्ने दाबी पनि गरिएको छ तर यसै बीच धेरै फेसबुक पोस्टमा आमिर र फातिमाको विवाहको तस्बिर पोस्ट भइरहेका छन् ।

यी तस्बिर वास्तविक नभई आमिर र उनको दोस्रो श्रीमती किरण रावको हो र केही तस्बिर सम्पदाकले आमिर र किरणको तस्बिरमा फातिमाको अनुहार इडिट गरेर मिलाएको देख्न सकिन्छ । यो तस्बिर आकाश अम्बानीको इन्गेजमेन्टको हो । त्यति बेला आमिर खानले किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिएनन् र दुवै सँगै इन्गेजमेन्टमा पुगेका थिए ।

प्रकाशित : बिहिबार, पुष ०८, २०७८११:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री दिपिका पहिलो पटक देखिन् यस्तो पहिरनमा, पति रणवीरको मुखबाट निस्क्यो !