अभिनेत्री दिपिका पहिलो पटक देखिन् यस्तो पहिरनमा, पति रणवीरको मुखबाट निस्क्यो !

एजेन्सी- अहिलेको समयमा बलिउड अभिनेत्री दिपिका युवा पुस्ताको रोजाईमा पर्न सफल छिन् । अभिनेत्रीको हरेक क्रियाकलाप उनका फ्यान ध्यान पूर्वक हेर्ने गर्दछन्। अहिले सामाजिक सञ्जालमा अभिनेत्रीको एक तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ । अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर लामो समयपछि पोस्ट गरेकी हुन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोण हरेक दिन अन्तर्राष्ट्रिय कार्यक्रममा आफ्नो स्टाइल र बो-ल्डनेसका कारण चर्चामा आउने गर्छिन् । अहिले उनले स्वदेशमै आफ्नो अन्तर्राष्ट्रिय शैली देखाएकी छन् । दीपिकाले आफ्नो इन्स्टाग्राममा आफ्ना केही तस्बिर सेयर गरेकी छिन्, जसलाई देखेर उनका फ्यान मात्र नभएर पति र अन्य कलाकार पनि अचम्ममा फेरेका छन् ।

तस्बिरमा अभिनेत्री कालो डीप नेक गाउनमा निकै ह-ट देखिएकी छिन् । अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको केही समयमा नै भाइरल भएको छ ।

यति बेला अभिनेत्रीको यस्तो शैली देखेर मानिसहरु उनको तस्बिरबाट आफ्नो नजर हटाउन सकेका छैनन् ।

आफ्नो लुकलाई अझै आकर्षित बनाउन उनले हिराले जडित नेकलेस सहित कालो गाउन लगाएकी छिन् ।

वास्तवमा यो गाउन लगाएर अभिनेत्री दीपिका फिल्म ‘८३’ को स्क्रि-निङमा पुगेकी थिइन् । साथै उनले सामाजिक सञ्जालमा यी तस्बिरहरु पनि पोस्ट गरेकी छन् । उनको तस्बिरमा श्रीमान् रणवीरले कमेन्टमा लेखेका छन्- उफ्फ ।

प्रकाशित : बिहिबार, पुष ०८, २०७८१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी सुन्दर बालकलाई चिन्नु भयो? अहिले फिल्म क्षेत्रमा राज गरेर युवा पुस्तको रोजाइमा परेका छन्: ७० प्रतिशतले दिए गलत जवाफ !