फातिमासँग बाबु आमिरको विवाहको खबर ? तनावमा आमिरको छोरी इराले दिइन् यस्तो प्रतिक्रिया !

एजेन्सी- एक भारतीय रिपोर्टका अनुसार हालै सामाजिक सञ्जालमा आएको आमिर खानकी छोरी इरा खानको बयानले सबैलाई स्तब्ध बनाएको छ ।

सधैँ उनको अभिनयको कारण चर्चामा आउने अभिनेता मिस्टर परफे-क्शनिस्ट आमिर खान यति बेला आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । हालै अभिनेताले दोस्रो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । अहिले अभिनेता उनको दोस्रो विवाहलाई पनि सधैँको लागि अन्त्य भएको छ । यति बेला किरणसँग डिभोर्स भएपछि आमिर खानको तेस्रो विवाहको चर्चा सुरु भएको थियो । समय बित्दै जाँदा यी रिपोर्टलाई झुटो भनिएको थियो ।

समाचार स्रोतको अनुसार हो भने आमिर अहिले तेस्रो विवाहको तयारीमा लागि सकेका छन् । आमिरको तेस्रो विहाको खबर आएसँगै आमिरको छोरीको एक बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यति बेला आमिरको छोरीको बयान सार्वजनिक भएपछि आमिर र फातिमाको सम्बन्धको चर्चा फेरि बढेको छ ।

जब अमिरको तेस्रो विवाहको चर्चा उनको छोरीलाई थाहा भयो कि उनका बुवाले आफ्नो उमेरकी केटीसँग गर्दै छन् उनले आफूलाई सम्हाल्न सकिनन् । उनलाई यो खबर पटक्कै मन परेन। यस्तो अवस्थामा उनी डिप्रेसनमा गएको भनिएको छ । अभिनेताको छोरीको यस्तो बयानपछि मानिसहरुले अभिनेताले तेस्रो विवाह गर्न लागेको अनुमान गरेका छन् ।

प्रकाशित : सोमबार, पुष ०५, २०७८१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमासँग रुँदै-पढ्दै गरेकी यो बालिकालाई चिन्नुभयो ? अहिले छिन् बलिउडको शीर्ष स्थानमा