ब्रा र टप बिना कोट मात्र लगाएर केही दिन अघि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेकी बलिउडकी बो-ल्ड अभिनेत्री ईशा गुप्ताको तस्बिरले
केही दिन पहिले देखि नै सोशल मिडियामा हलचल मच्चाएको छ। अभिनेत्रीको बो-ल्ड लुकको तस्बिरको सर्वत्र चर्चा भइरहेको छ । तर यदि तपाईलाई यो काम ईशाले मात्र गर्न सक्छिन् भन्ने लाग्छ भने तपाई बिल्कुल गलत साबित भएको छ ।
भारतीय चर्चित शो ‘ये रिश्ता क्या कहलाता है’की अभिनेत्री रीम शेखले पनि सामाजिक सञ्जालमा केही यस्ता तस्बिर सार्वजनिक गरेकी छिन् जसले अहिले बलिउडका अभिनेत्रीलाई पनि टक्कर दिएकी छिन् । रीम आफ्नी शरीर ढाक्नको लागि कोट मात्र लगाएकी छिन् ।
रीम शेखले चर्चित सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा महत्त्वोपूर्ण भूमिका निभाएकी छिन् । हालै रीम आफ्नो बो-ल्ड लुकका केही यस्ता तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छिन् जसले गर्दा उनको सुन्दरताको सर्वत्र चर्चा भइरहेको छ ।
रीमले ईशा गुप्ताको स्टाइल नक्कल गरी ब्रा र टप बिनाको कोट लगाएकी छिन् । अभिनेत्रीले यस तस्बिरमा यस्तो पोज दिएकी छिन् । तस्बिरबाट फ्यानहरुलाई नजर हटाउन मुस्किल भएको छ ।