एजेन्सी- भारतीय सानो पर्दाको चर्चित कमेडी शो ‘तारक मेहता का उल्टा चश्मा’ ले झन्डै १३ वर्षदेखि दर्शकलाई मनोरञ्जन दिइरहेको छ । यस शोको प्रत्येक पात्र आफैमा महत्त्वपूर्ण छन् । सबै कलाकारले उनीहरुको अभिनयको कारण धेरै फ्यानको मन जितेका छन् । शोमा दीप्कोति भूमिका आराधना शर्माले निभाएकी थिइन् ।
यस शोको माध्यमबाट अभिनेत्री आराधनको घर-घरमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । यति बेला उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर हेरेर भन्न सकिन्छ, आराधना व्यक्तिगत जिवनमा निकै बो-ल्ड छिन् । पछिल्लो समय उनी आफ्नो बो-ल्ड र ह-ट फोटोका कारण चर्चामा छिन् । फ्यानहरु पनि उनको एक झलक पाउन आतुर छन् । अहिले आराधना फेरी चर्चामा आएकी छिन् ।
View this post on Instagram
आराधनाले हालै आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनी बालकनीमा बो-ल्ड पोज दिइरहेको देख्न सकिन्छ । यो भिडियोमा नायिकाको सिजलिंग अवतार देख्न सकिन्छ । भिडियोमा उनको ह-टनेसले सबैलाई छक्क पारेको छ ।
भिडियोमा देख्न सकिन्छ कि आराधना जिन्स पाइन्टको साथमा गुलाबी रंगको ब्रालेट लगाएर बालकनीमा बो-ल्ड पोज दिई रहेकी छिन् । उनको अदा र मुस्कान साँच्चै प्रशंसनीय छ। अभिनेत्रीको यो पोस्टले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । भिडियो हेरेपछि आराधना २४ वर्षकी मात्रै भएकी हुन् भनेर पत्याउनै फ्यानहरुलाई मुस्किल भएको छ ।