टप र ब्रा बिनाको कोट लगाएकी ईशा गुप्ताको सुपर ह-ट लुक, तस्बिर भाइरल हुँदै !

बलिउड अभिनेत्री ईशा गुप्ताले अहिले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरले अहिले सामाजिक सञ्जालमा आतंक मच्चाएको छ । यस तस्बिरमा अभिनेत्री ईशा पहिलेको भन्दा धेरै बो-ल्ड र ग्लैमरस देखिएकी छिन् । यो तस्बिरमा ईशा ब्रा लेस छिन् र उनले टप नलगाई कोट लगाएकी छिन् । यस्ती देखिएकी छिन् अभिनेत्री इशा नयाँ लुक्समा….


यति बेला अभिनेत्रीले विभिन्न अन्दाजमा तस्बिर सार्वजनिक गरेकी छिन् । केही तस्बिरमा अभिनेत्री सोफामा बसेर आफ्नो सुन्दरता शैली देखिएकी छिन् भने केही तस्बिरमा उनी आफ्नो स्टाइलको जादू खेल्दै छिन् ।


यस तस्बिरमा अभिनेत्रीको किलर लुक्सको अलावा उनको पहिरनको कारण चर्चामा छिन् । विशेष कुरा के छ भने ईशाले न त ब्रा लगाएकी छिन् न त कोट भित्रको टप ।


तस्बिरमा ईशाले कफी कलरको कोट प्यान्ट लगाएकी छिन् र रातो लिपस्टिक लगाएकी छिन् । ईशा गुप्ताको यस बो-ल्ड स्टाइलले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

 

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८१२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुनै समयमा विवाह नगरी बच्चा जन्माउने विचार व्यक्त गर्ने अभिनेत्री नम्रता बनिन् ओशोको सन्यासी