केही मानिसहरु यस्ता हुन्छन् जसको केही प्रयासमा नै मानिहरु उनीहरु प्रति आकर्षित हुन्छन् । केटा–केटी होस् वा महिला–पुरुष विपरित लिङ्गका मानिसहरु आफूतर्फ आकर्षित हु भन्ने चाहना साबैको मनमा हुनु स्वभाविक हो । ज्योतिष शास्त्रका अनुसार केही राशिका केटा र पुरुष यस मामिलामा भाग्यमानी हुन्छन् । किनेभने यी राशि भएका पुरुषतर्फ महिना सजिलै आकर्षित हुन्छन् । किनकि यिनीहरुको स्वभाव र पर्सनालिटी यस्तो हुन्छ जसको कारण युवतीहरु उनिहरुको पछि छिट्टै आकर्षित हुन्छन् ।
मेष राशि
मेष राशिका पुरुषहरू फ्लर्टिङमा उत्कृष्ट हुन्छन्। उनीहरुले यस्ता उपाय अपनाउछन् कि केटीहरु उनीहरु प्रति आकर्षित भएको पत्तै पाउन सक्दैनन् । कतिपय केटीहरु आफ्नो साथीमा संलग्न भए पनि साथी छनोटमा धेरै समय बिताउँछन् । यस राशि भएका पुरुषको धेरै केटी साथि हुन्छन् । जसको कारण यिनीहरु सहि पार्टनर रोज्नलाई समय लगाउछन् ।
मिथुन राशि
मिथुन राशिका पुरुष आफ्नी पार्टनरको हिसाबमा धेरै भाग्यमानी हुन्छन् । जुनसुकै केटीको ध्यान खिच्न उनीहरूका लागि यो बायाँ हातको खेल हो। यो पनि भन्न सकिन्छ केटीहरु मिथुन राशि भएका केटामा आफैँ तिनीहरूतर्फ आकर्षित हुन्छन्। यस राशिका मानिसहरु हँसिलो र धेरै नरम स्वभावका हुन्छन् । जसको कारण केटीहरु सजिलै उनीहरु प्रति आकर्षित हुन्छन् ।
सिंह राशि
सिंह राशि भएका पुरुषको व्यक्तित्व निकै आकर्षित हुन्छ । जसको कारण सिंह राशिको व्यक्तित्वबाट केटीहरु सजिलै आकर्षित हुन्छन् र आकर्षित हुन बाध्य हुन्छन् । यस बाहेक सिङ्ग राशि भएका पुरुष निकै संवेदनशील हुन्छन् । उनीहरुको यो गुणले पनि महिलाहरुलाई उनीहरु प्रतिको मन हराउन बाध्य बनाउँछ ।
तुला राशि
तुला राशिका मानिसहरु स्वभावमा धेरै सन्तुलित हुन्छन् तर उनीहरुमा अनौठो आकर्षण हुन्छ र केटीहरु उनीहरुप्रति सजिलै आकर्षित हुन्छन् । तिनीहरूलाई माया र हेरचाह महसुस गराउनु राम्रोसँग आउने हुन्छ । यसका साथै उनीहरुको काम गर्ने शैली पनि युवतीहरुलाई निकै मनपर्ने हुन्छ।
मकर राशि
मकर राशिका मानिसहरुको बोल्ने शैली फरक र विशेष हुन्छ । केटीहरू उनीहरुको यही गुणको कारण आकर्षित हुने गर्दछन् । यसबाहेक यस जातका केटाहरू सक्रिय र स्मार्ट हुन्छन्, त्यसैले केटीहरू आफैँ उनीहरूसँग मित्रता गर्न हात फैलाउँछन्।