लाज पचाएर बिना ब्रा एयरपोर्टमा देखा परिन् उर्फी, जम्मा भए मानिसको भीड

एजेन्सी : रियालिटी शो ‘बिग बोस ओटिटी’ फेम उर्फी जावेद(Urfi Javed) आफ्नो फेशन सेन्सको कारण भारतीय सञ्चारमाध्यमहरुमा चर्चाको विषय बन्ने गर्छिन्। हाई स्लिट ड्रेस देखि लिएर ब्याकलेस आउटफिटसम्म उर्फी जावेदले अहिलेसम्म आफ्नो अनेकौँ लुक्सले सबैको होश उडाईसकिन्। हालै उर्फीको केही तस्बिरहरु सार्वजनिक भएका छन्, जसले फेरि पनि इन्टरनेटमा तहल्का मच्चाएको छ। हालै उर्फी मुम्बई विमानस्थलमा देखा परेकी थिईन्।

कहिल्यै बिना ब्रा त कहिल्यै प्यान्टको बटन खोलेर उर्फी आफ्नो लोभलाग्दो जिउडालको प्रदर्शन गर्छिन्। यसपटक पनि उर्फी जावेद अत्यन्तै बो:_-ल्ड अवतारमा देखा परेकी छिन्। यस पटक उनले ट्रान्सप्यारेन्ट नेट्टी टप र ब्ल्याक प्यान्ट लगाएकी छिन्। उनले आफ्नो कपाललाई पोनीटेल बनाएकी छिन् भने उनको नेचुरल मेकअप लुक उनलाई निकै सुहाएको छ।

हेर्नुहोस् उनका मनै लोभ्याउने तस्बिरहरु : –

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८२०:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंका चोपडा गर्दै छिन् सम्बन्ध विच्छेद ? सामाजिक सञ्जालबाट जोनस उपनाम हटाइन् !