आमाको साथमा बसेका यी सुन्दर बालकलाई चिन्नु भयो? अहिले यिनको बलिउड क्षेत्रमा नाम नै पर्याप्त छ !

बलिउड अभिनेता आमिर खान पछिल्लो समयमा उनको दोस्रो सम्बन्ध विच्छेदको कारण चर्चामा थिए । अभिनेताले केही समय पहिले उनको दोस्रो श्रीमती किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिए । त्यस समय यता सामाजिक सञ्जालमा अभिनेताको चर्चा निकै बढेको पाउन सकिन्छ ।


यति बेला सामाजिक सञ्जालमा  अभिनेताको बचपनको तस्बिर निकै भाइरल भएको छ । तस्बिरमा अभिनेतालाई निकै सुन्दर देखिएको छ ।


बलिउडका मिस्टर परफे-क्शनि-स्ट आमिर खानको फ्यान फलो-इंगको कुरा गर्ने हो भने अभिनेताको देश तथा विदेशमा ठुलो सङ्ख्यामा फ्यान फलो-इंग रहेको छ ।


केही समय पहिले अभिनेताले उनको जन्म दिनको अवसरमा सामाजिक सञ्जालमा आमिर खानका केही बचपनका तस्बिरहरु देखिएका छन् । आमिरले पनि आफ्नो बाल्यकालका केही तस्बिरहरु आफ्नो सोसल मिडिया ह्या-न्डलमा सेयर गरेका छन् । यी तस्बिरहरूमा उनीसँगै उनका परिवारका सदस्यहरू पनि देखिएका छन् ।

यति बेला सामाजिक सञ्जालमा आमिर खानकोले तेस्रो विवाह गर्ने बारेमा चर्चा बढेको छ । अहिलेसम्म दुई वटा विवाह गरेका अभिनेताको ३ वटा सन्तान रहेका छन् ।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१४:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सम्बन्ध विच्छेदपछि सामाजिक सञ्जालमा झनै खुलेकी अभिनेत्री सामन्थाले सार्वजनिक गरिन् यस्ता तस्बिर, तस्बिर भाइरल हुँदै !