सम्बन्ध विच्छेदपछि सामाजिक सञ्जालमा झनै खुलेकी अभिनेत्री सामन्थाले सार्वजनिक गरिन् यस्ता तस्बिर, तस्बिर भाइरल हुँदै !

साउथ अभिनेत्री सामन्था सधैँ उनको अद्भुत अभिनयको साथै उनको सुन्दरताले सबैलाई मोहित बनाउँछिन् । अहिले फेरी अभिनेत्रीको एक शैली फ्यानमाझ निकै भाइरल भइरहेको छ ।

दक्षिण फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु आफ्नो आकर्षक अभिनयका कारण निकै चर्चामा रहन्छिन् । नायिकाका फ्यानहरू उनलाई पर्दामा हेर्न सधैँ उत्साहित हुन्छन् । यस्तो अवस्थामा सामन्था सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । यसै बीच अहिले नायिकाले आफ्नो नयाँ लुक्सले मानिसलाई उनी प्रति आकर्षित गरिरहेकी छिन् ।

सामन्थाले आफ्ना फ्यानहरूसँग इन्स्टाग्राममा आफ्ना तस्बिरहरु सेयर गरेकी छिन् । यस पटक उनी रातो हाइ थाई स्लि-ट डिजाइनर ड्रेसमा देखिएकी छिन् । यस लुकमा नायिका आइतबार गोवामा आयोजित ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टि-भल मा सहभागी भइन् । उनले यस समारोहका केही तस्बिरहरु पनि सेयर गरेका छन् ।

अभिनेत्रीले ४ फरक-फरक अन्दाजमा तस्बिर सेयर गरेकी छिन् । उनले यो ड्रेससँग मिल्दो लाइट शे-ड रातो लिपस्टिक लगाएकी छिन् र हल्का मेक-अप गरेकी छिन् ।

अभिनेत्रीले आफ्नो लुकलाई पुरा गर्नको लागि कपाललाई खुल्ला छोडेकी छिन् । अहिले सामन्थाको यो लुकलाई फ्यानहरुले निकै रुचाइरहेका छन् ।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१७:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५६ वर्षको उमेरमा फेरी बेहुला बन्दै आमिर खान, को होलिन् बेहुली ?