चर्चित अभिनेत्री पूजा हेगडे देखिइन् सिज-लिंग बिकिनी अवतारमा , बो-ल्डनेसमा दिइन् मात !

बलिउड तथा दक्षिण भारतको चर्चित अभिनेत्री पूजा हेगडे अहिलेको समयमा फिल्म ‘राधे श्याम’ को सुटिंगमा व्यस्त छिन् । तर यो ठुलो बजेटको फिल्म निर्माणको बिचमा समय निकालेर उनी माल्दिभ्समा रमाइरहेको छिन् । जहाँ उनले बिकिनीदेखि बो:ल्ड ड्रेससम्म आफ्नो शैली प्रस्तुत गरेकी छिन् । माल्दिभ्स पुगेर पूजाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही रमाइला अवतारहरू….

यी तस्बिरहरूमा पूजा ब्राउन कलरको स्विम-सूटमा निकै सुन्दर देखिएकी छिन् ।

यस तस्बिरमा अभिनेत्रीले उनको सुन्दर्ताको कारण फ्यान हरुको मनमा हलचल मच्चाएकी छिन् ।

माल्दिभ्सको हरेक पललाई यादगार बनाउन पूजाले कुनै कसर छोडेकी छैनन् । यहाँ उनी स्विमिंग पुलमा ब्रेकफास्ट गर्दै देखिएकी छिन् ।

अभिनेत्रीको यी तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फ्यानहरु यति बेला  अभिनेत्री पूजाको  तस्बिरमा लगातार लाइक तथा कमेन्ट गरिरहेका छन् ।

 

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१३:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केन्डल जेनरको डिजाइन हुबहु कपी गरिएको ड्रेस लगाएर निक्लिन् उर्फी, ट्रोलर्सले भने तथानाम