विक्की र कट्रिनाको विवाहमा आउने पाहुनाको तालिका सार्वजनिक, सलमानको नाम समेत छैन!

बलिउडको करिडोरमा एउटा खबर छिट्टै फैलिएको छ, विक्की र कट्रिना छिट्टै विवाह गर्न लागेका छन् । अब भने उनीहरुको बिहेमा सहभागी हुने स्टारहरुको नाम पनि सार्वजनिक भएको खबर आएको छ ।

बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफको विवाहको तयारी तीव्र रुपमा भइरहेको छ । बलिउड वेबसाइट बलिउड लाइफका अनुसार फिल्म क्षेत्रका धेरै स्टारहरूलाई पनि कार्ड पठाइएको छ।

कट्रिना कैफले आफ्नो विवाहको लागि आफ्नो भाइ कबिर खानलाई निम्तो दिएकी छिन् । उनको घरमा रोका सेरेमनी पनि भएको थियो ।

कट्रिना कैफले कबीर खान सहित उनको पत्नी पत्नी मिनी माथुरलाई विवाह गर्न निम्तो दिएकी छिन् ।

 

अभिनेता वरुण धवनले पनि विक्की कौशल र कट्रिनाको विवाहको कार्ड पाएका छन् ।


साथै वरुण धवनकी पत्नी नताशा दलाल पनि विवाहको गेस्ट लिस्टमा परेकी छन् ।

चर्चित फिल्म निर्माता करण जौहर पनि विवाहमा सहभागी हुने भिआइपी पाहुनाको सूचीमा परेका छन् ।

सिद्धार्थसँगै उनकी प्रेमिका कियारा आडवाणीले पनि विवाहको कार्ड पाएकी छिन् ।

विक्की र कट्रिनाको विवाहमा चर्चित फिल्म निर्माता रोहित शेट्टी पनि सहभागी हुनेछन् ।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्रेक-अप र शारीरिक सम्बन्धको कारण चर्चामा आएकी यी अभिनेत्री, अहिले यस्ता तस्बिरको कारण छिन् चर्चामा!