ब्रेक-अप र शारीरिक सम्बन्धको कारण चर्चामा आएकी यी अभिनेत्री, अहिले यस्ता तस्बिरको कारण छिन् चर्चामा!

शो हरुमा निकै शालीन तर रियल लाइफमा निकै बो-ल्ड भएकी आराधना शर्माको पछिल्लो तस्बिरले इन्टरनेटमा चर्चा पाइरहेको छ ।

टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’ले विगत केही वर्षदेखि दर्शकलाई मनोरञ्जन दिइरहेको छ । शोका हरेक कलाकार घर–घरमा चर्चित भइसकेका छन् र यस शोमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिनेत्री आराधना शर्मालाई तपाइले चिन्नुभएको होला । शोमा निकै शालीन तर रियल लाइफमा निकै बो:ल्ड भएकी आराधना शर्माको पछिल्लो तस्बिरले इन्टरनेटमा चर्चा पाइरहेको छ ।

आराधना शर्माले बिकिनी लगाएका आफ्ना केही तस्विरहरु सेयर गरेकी छिन् जुन सामाजिक सञ्जालमा तिब्र रुपमा शेयर भइरहेको छ । तस्वीरमा उनको स्टाइल देख्न सकिन्छ । खुला कपाल, हातमा ट्याटु । आराधना शर्माको यो लुकले कसैलाई पनि मोहित बनाएको छ । एक अन्तर्वार्तामा आराधना शर्माले आफूले ब्रेक-अप से:क्स समेत गरेको खुलासा गरेकी छिन् ।


अभिनेत्रीले एक अन्तर्वार्तामा भनेकी थिइन् जुन उनि जुन व्यक्तिको प्रेममा परेर लिवइनमा बसेकी थिईन् । त्यस समयमा अभिनेत्री र उनको प्रेमी बिचमा भएको प्रेम र शारीरिक सम्बन्धको बारेमा अभिनेत्रीले अन्तर्वार्तमा खुलेर बताएकी थिइन् । अभिनेत्रीले यतिसम्म भनेकी छिन् की उनि र उनको प्रेमी अन्तिम पटक छुट्ने समयमा भएको सम्बन्धको बारेमा पनि खुलेर बताएकी छिन् ।


आराधना शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र हरेक दिन आफ्ना फ्यानसँग तस्विर शेयर गरिरहन्छिन् । अभिनेत्रीले आफ्नो पर्सनल लाइफको बारेमा धेरै खुलासा गरिरहेकी छिन् र एकपटक उनले पहिलो पटक डेटमा गएको बेला साथीले उनीसँग शारीरिक सम्बन्धको माग गरेको बताएकी छिन् । टेलिभिजनमा साधारण देखिने अभिनेत्रीले दिएको यस्तो अन्तर्वार्त अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

 

 

 

तस्बिर स्रोत: आराधना शर्मा इन्स्टाग्राम

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८१६:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण रणवीरसँग विवाहअघि लिभ इन रिलेशनशिपमा बसिनन् दीपिका पादुकोण