एजेन्सी : आफ्नो बो_:ल्ड अवतारले सबैलाई दीवाना बनाउने जादू भएकी अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। आफ्नो ग्लामरस अवतारको कारण सनी लियोनीलाई विज्ञापनहरुको ओइरो लाग्छ।

सनी लियोनी थुप्रै कम्पनीहरुका ब्राण्ड एम्ब्यास्डर पनि हुन्। सनी म्या-नफो_र्स क:_न्ड*_मको पनि ब्राण्ड एम्ब्यास्डर हुन्। उनी कम्पनीका थुप्रै विज्ञापनहरुका देखा परिसकेकी छिन् र आफ्नो बो_:ल्ड र ह*_ट अन्दाजले सबैलाई मदहोश पार्छिन्।

हालै यस कम्पनीको नयाँ विज्ञापन रिलिज गरिएको छ। यस विज्ञापनलाई सनीले आफ्नो सोशल मिडिया अकाउन्ट पनि शेयर गरेकी छिन्, जुन तीव्र रुपमा भाइरल भईरहेको छ।

विज्ञापनमा सनी लियोनी सुष्मिता सेनको ब्वायफ्रेन्ड रोहमन शलसँग देखिएकी छिन्। विज्ञापनमा सनीको लोभलाग्दो अवतार देख्न सकिन्छ। यस विज्ञापनको भिडियोलाई अहिलेसम्म ५ लाख भन्दा बढी पटक हेरिएको छ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने सनी लियोनी यतिबेला दक्षिण भारतीय फिल्महरुमा बढी व्यस्त छिन्। सनीले हिन्दी बाहेक तमिल, तेलुगु, मलयालम र कन्नड भाषाका फिल्महरुमा पनि काम गरिसकेकी छिन्।
View this post on Instagram

