दिवंगत बलिउड अभिनेता सुशान्त अभिनीत यस म्युजिक भिडियोले पार गर्‍यो सात समय मिलियन भ्युज !

यति बेला दिवंगत बलिउड अभिनेता अभिनित फिल्म ‘छिछोरे’ को म्युजिक भिडियोले ७०० सय मिलियन भिउज पार गरेको छ ।

“सुशान्त सिंह राजपुत १४ जुन २०२० मा आफ्नो बांद्रा स्थित फ्ल्याटमा मृत भेटिएका थिए। पुलिस जाँचमा यसलाई आत्महत्या बताईएको थियो। खबर अनुसार सुशांत डिप्रेशनको सिकार थिए। सुशांतको परिवार अनुसार यो एक हत्या भनिए पनि हाल यस मामिलामा खोज तलास भइरहेको भनिएको छ ।


सबैको मन मुटुमाबस्न असफल अभिनेताको आचानक निधन हुँदा फ्यानहरु निकै दुखि भएका थिए । यति बेला अभिनेता यस संसारमा नभए पनि फ्यानहरुको अथाह मायाको कारण उनि अभिनित बलिउड फिल्म ‘छिछोरे’ म्युजिक भिडियोले साता सय मिलियन भिउज पाएको छ ।

यस अफिल्ममा अभिनेता सुशान्तको साथमा अभिनेत्री श्रद्ध कपूर देखिएकी थिइन् । यस फिल्मको अन्तत सर भनेकै मानिसले जीवनमा हार मानेर कहिले पनि आत्म हत्या गर्ने प्रयाश गर्नु हुँदैन । जीवनमा एक पटक अवश्य सफलता मिल्छ भने थियो ।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१६:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंकाले छोरीको साथमा सार्वजनिक गरिन् यति सुन्दर तस्बिर, तस्बिर भाइरल हुँदै!