प्राय: सामाजिक सञ्जालमा सक्रिय भइरहने अभिनेत्री प्रियंकाले उनि सहित उनको केही तस्बिरहरु पुन: सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । अहिले उक्त तस्बिर निकै भाइरल भइरहेको छ ।
पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका उनको छोरीको तस्बिर एक पछि अर्को गर्दै भाइरल भइरहेका छन् । त्यसतैमा पुन: अभिनेत्रीले उनको र छोरीको केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छिन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जहिले पनि कुनै न कुनै कारणले सामाजिक सञ्जालमा भाइरल हुने अभिनेत्री प्रियंका पछिल्लो समयमा उनको छोरीको विभिन्न तस्बिर सार्वजनिक गरेर भाइरल हुने गरेकी छिन् ।केही तस्बिर अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
त्यसै पनि अभिनेत्री सामाजिक सञ्जालमा कहिले उनको अभिनय होस् या उनले लगाएका पोषाकको कारणले भाइरल हुने गरेकी थिइन् तर पछिल्लो समयमा जब उनले आफ्नो गर्भवास्थाको तस्बिर सामजिक सञ्जालमा सार्वजनिक गरिन् त्यस समय देखि सामाजिक सञ्जालमा उनको चर्चा निकै हुने गरेको छ । अभिनेत्रीको सामाजिक सञ्जाल इन्स्टाग्रामा केही समयको अन्तरालमा ठुलो सङ्ख्यामा फ्यान फलो-अर्स बढेका छन् ।
अभिनेत्री प्रियंका कार्कीको छोरी पनि यति बेला कुनै चर्चित कलाकार भन्दा कम छैनन् छोटो समयमा नै अभिनेत्री प्रियंका कार्कीको छोरीको इन्स्टाग्राममा ३२ हजार फलोअर्स रहेका छन् ।
तस्बिर स्रोत: आयंका कार्की जोशी इन्स्टाग्राम