यस्तो देखियो पत्रकार रवि लामिछानेको भाइटिका, तस्बिर सहित!

अहिलेको समयमा पत्रकारिता पनि प्रतिस्पर्धाको शैलीमा गएको छ । अहिलेको यस्तो परिस्थितिमा पनि सबैको मन मुटुमा बस्न सफल र विभिन्न किसिमको जटिल समस्यालाई समाधान गर्न सक्ने क्षमता भएका  युवा पत्रकार रवि लामिछानेले भाइटिका लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।


यति बेला सामाजिक सञ्जाल हरुमा विभिन्न कलाकार तथा सञ्चार कर्मीले आफूले तिहारमा आ-आफ्ना टिका लागेका तस्बिर सार्वजनिक गरेका छन् । यसै क्रममा युवा पत्रकार रवि लामिछानेले पनि तिहारको टिका लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।

त्यसै क्रममा पत्रकार रविले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनको जेठी दिदीसँग टिका लगाएको तस्बिर सार्वजनिक गरेका छन् । रविले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेका छन् । ‘यस वर्षको भाइटिका जेठी दिदी लक्ष्मीको हातबाट’ अहिले उनको तस्बिरमा २३ हजार भन्दा बढीले लाइक गरेका छन् भने १२ सय भन्दा बढीले कमेन्ट गरेका छन् ।

 

 

 

 

तस्बिर स्रोत: रवि लामिछाने फेसबुक

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१२:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित हाँस्य कलाकार जितु नेपाल( मुन्द्रे) चित्त दुखाई, कसैले सम्झेन !