अभिनेता पल शाह र समीक्षाको विषयमा अभिनेत्री पूजा शार्माले दिइन् यस्तो कडा जवाफ, भिडियो सहित!

केही दिन पहिले सामाजिक सञ्जालमा नायक पल शाह र गायिका समीक्षाको विषयमा आएको खबरको बारेमा अभिनेत्री पूजा शर्माले आफ्नो विचार राखेकी छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा नायक पल शाह र गायिका समीक्षा अधिकारीको विषयमा आएका विभिन्न खबरको बारेमा अभिनेत्री पूजा शर्माले केही दिन पहिले भएको एक कार्यक्रममा आफ्नो विचार व्यक्त गरेकी छिन् । अभिनेत्री पूजाले भेनेकी छिन् । ‘कुनै पनि सामाजिक सञ्जालले कसैले भनेर भरमा खबर प्रकाशित नगरौँ  किनकि कुनै पनि मान्छेको आफ्नो इज्जत हुन्छ । पल र समीक्षाको विषयमा आएको खबर गलत हो ।’

पूजाले थप भनिन  ‘पल शाह मेरी मिल्ने साथी हो हामिले सँगै धरै काम गरेका पनि छौँ । पल अहिले यो स्थानमा आउन उसले धरै मेहनत गर्न परेको, उसलाई यस्तो खबर आउँदा कस्तो लाग्यो होला । मलाई पनि यस्तो भएको छ ।


हामी यो अभिनय क्षेत्रम आएको यत्रो वर्ष हुँदा पनि हाम्रो बारेमा यस्ता खबर आउँदा हामीलाई कति धरै दुख लाग्छ । कहिले कही त यस्तो खबरले मरु-मरु जस्तो पनि भएको थियो । विचार त्यो समीक्षा जो भर्खरै यस गायन तथा अभिनय क्षेत्रमा आएकी छिन् ।’ त्यसैले यस्तो नगर्दिना अभिनेत्री पूजाले अनुरोध गरेकी छिन् ।

नेपाली फिल्म क्षेत्रमा बेला बेलाम अभिनेत्री तथा अभिनेताको प्रेम सम्बन्ध भएको भनेर विभिन्न खबर आउने गर्दछन् । त्यसतै एक अभिनेता हुन् शाह केही वर्ष पहिले सम्म अभिनेत्री पूजा शर्मा सँग फिल्ममा काम गर्दा अभिनेताको नाम पूजा सँग जोडिएर आउने गर्थ्यो त्यसको केही समय पछि अभिनेताको नाम अभिनेत्री आचल शर्मा सँग पनि आयो र केही मानिले अभिनेत्री आचल शर्माले विवाह गर्दा उनलाई सामाजिक सञ्जाल हरुमा निकै ट्रोल बनाइएको थियो ।

प्रकाशित : बिहिबार, कार्तिक १८, २०७८०८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजको समयमा म्युजिक भिडियो क्षेत्र टिकाको नै पल शाहले हो: अभिनेत्री पूजा शर्मा