आजको समयमा म्युजिक भिडियो क्षेत्र टिकाको नै पल शाहले हो: अभिनेत्री पूजा शर्मा

लामो समय देखी कोरोनाको कारण बन्द रहेको नेपाली सिनेमा क्षेत्र अहिले चलायमान हुन थालेको छ ।

अभिनेत्री पूजा केही दिन पहिले दिएको एक अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा अभिनेत्रीले पछिल्लो समयमा अभिनेता शाह र गायिका समीक्षा अधिकारीको विषयमा एको खबरको बारेमा आफ्नो विचार राखेकी छिन् ।

साथै पल शाहको बारेमा केही विचार व्यक्त गरेकी छिन् र भनेकी छिन् ‘ अहिले आएको पल र समिक्षाको विषयमा आएको खबर गलत हो यस्ता खबरको पछि नलागौँ समिक्षा भर्खरै यस क्षेत्र आएकी छिन् त्यसैले यस्तो खबर पछि नलागौँ आज म्युजिक भिडियो कसले टिकाको छ भने पलले टिकाको छ । त्यसैले यस्ता खबरको पछि नलागौँ ।’


कोरोना भाइरसको कारण बन्द रहेको नेपाली चलचित्र क्षेत्र अहिलेको समयमा चलायमान हुन थालेको छ । साथै पछिल्लो समयमा सामाजिक सञ्जाल हरुमा महानायकको विषय तथा विभिन्न अभिनेता, गायिका तथा कलाकारको एक अर्को सँग नाम जोडेर सामाजिक सञ्जालमा विभिन्न किसिमका ट्रोलहरु बनेका छन् ।

त्यसै समयमा अहिलेको चर्चामा रहेको विषय अभिनेता पल शाह र समीक्षा अधिकारीको नाम जोडेर विभिन्न किसमको ट्रोलहरु बनेका छन् । केही सामाजिक सञ्जालले पल शाह र  विवाह गर्न लागेको समाचार प्रकाशित गरेका थिए तर पछी पल समिक्षा दुवैले यस खबर गलत भएको तर यस्ता खबरको पछि नलाग्न आग्रह गरेका थिए ।

प्रकाशित : बिहिबार, कार्तिक १८, २०७८०९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित र्‍यापर भिटेनको नयाँ गीत युट्युवको ट्रेन्डिङ नम्बर १ मा, पोखे सत्ताविरुद्ध आक्रोश!