अब हुँदा-हुँदा नायक अनमोलले एउटा फिल्म खेलेको ५० देखी ७० लाख अरे, प्रकाश सुवेदी !

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा विभिन्न किसिमको विवादक विषयहरु एक पछि अर्को गर्दै आउन लागेका छन्, त्यसतैमा केही  दिन पहिले कार्यक्रम प्रस्तोता तथा पत्रकार प्रकास सुबेदीको एक भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

चर्चाको साथै विवादमा रहने चर्चित शो ‘रजत पठ’ को सञ्चालक प्रकाश सुबेदीले एक भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पछिल्लो समयमा चलचित्र क्षेत्रको विभिन्न विषयको उठान गरेर चर्चामा आउने गरका प्रकाश सुबेदीलेफेरी अहिलेको समयको चर्चित नव अभिनेता अनमोल केसीको बारेमा केही यस्तो कुरा भनेका छन् जसको कारण पुन: प्रकाशको भनाइ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


यति बेला प्रकाश सुबेदीले अहिलेको समयमा नेपाली फिल्म क्षेत्रमा चर्चा कमाउन सफल नायक अनमोल केसीको बढ्दै गएको उनको पारिश्रमिक विषयमा केही भनाइ राखेका छन् । जसमा उनले भनेका छन् ‘अब नायक अनमोल केसीले एउटा फिल्म खलेको पारिश्रमिक बढेको बढेइ छ हो या होइन उनि नै जानुन नभइ कर कार्यालय जानी हाल्ला’ अहिले यो भनाइ सामाजिक सञ्जालमा निकै भाइरल हुनुको साथै यस भनाइलाई मानिस हरुले ट्रोल बनाइ रहेका छन् ।

 

प्रकाशित : बुधबार, कार्तिक १७, २०७८१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री निया गोवा पुगेर देखीइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !