अभिनेत्री निया गोवा पुगेर देखीइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !

टेलिभिजन जगतको चर्चित अभिनेत्री निया शर्माका तस्बिरहरू जब सामाजिक सञ्जालमा आउँछ भाइरल हुन कति पनि समय लाग्दैन । हाल अभिनेत्री गोवामा छुट्टी मनाइरहेकी छिन् र यसै क्रममा उनले आफ्ना केही हट तस्बिरहरु सेयर गरेकी छिन् ।

निया शर्मा टेलिभिजन जगतको चर्चित अभिनेत्री हुन । निया उनको अद्भुत अभिनयको साथै उनको बो-ल्ड अन्दाजको कारण चर्चामा हुने गर्छिन् । फेरी पनि अभिनात्री नेहा शर्माले उन्सको हट तस्बिरको कारण फ्यानहरुलाई चकित परेकी छिन् ।

अभिनात्री निया शर्मा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । अभिनेत्र उनको हरेक क्रियाकलापको तस्बिर सामजिक सञ्जालमा सार्वजनिक गर्छिन । अभिनेत्रीको सुन्दर तथा बो-ल्ड तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल हुने गर्दछन् ।


केही दिन अघि उनको नयाँ गीत ‘गरबे की रात’ रिलिज भएको थियो, जसलाई मानिसहरुले निकै रुचाइएका छन् । निया शर्मा हाल गोवामा छुट्टी मनाइरहेकी छिन् । उनले यो छुट्टीका केही तस्बिरहरू फ्यानसँग सेयर गरेकी छिन्, जसमा उनी निकै ग्ल्यामरस देखिएकी छिन् ।


अभिनेत्रीले उनको यी तस्बिरहरु सामाजिक इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा अहिले फ्यानहरुले लगातार कमेन्ट र लाइक गरिहेका छन् ।

 

तस्बिर स्रोत: निया शर्मा  इन्स्टाग्राम

प्रकाशित : बुधबार, कार्तिक १७, २०७८१३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महानायक राजेश हमालको आफ्नै स्वोरमा सार्वजनिक भयो यस्तो म्युजिक भिडियो !