नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा विभिन्न कारण तथा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको कारण चर्चामा आउन सफल अभिनेत्री श्वेता खड्का पछिल्लो समयमा सामाजिक सञ्जाल तथा सामाजिक काममा निकै सक्रिय हुन थालेकी छिन् । केही समय पहिले अभिनेत्रीको अभियानमा सुरु गरिएको सिन्धुपाल्चोकको माझि बस्तीको विषयलाई लिएर उनी चर्चा तथा विवादमा आएकी थिइन् ।
फिल्म कोहिनुर र कान्छीबाट चर्चा कमाउन सफल अभिनेत्री श्वेता खड्का यति बेला सबैको मनमा बस्न सफल भएकी छिन् । आज हामी यस पोस्ट मार्फत अभिनेत्री श्वेताले उनको दशैँको टिका लगाएका केही तस्बिर देखाउने छौँ ।
अहिले अभिनेत्रीले उनको सामाजिक सञ्जाल इन्स्टाग्रामा केही तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
तस्बिरमा देख्न सकिन्छ अभिनेत्री रातो राशिमा देखिएकी छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर उनको फ्यानहरुले निकै मन पराएका छन् । तस्बिरमा अभिनेत्रीको साथै उनको श्रीमान् पनि देखिएका छन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको त्सबिरा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
तस्बिर स्रोत: श्वेता खड्का इन्स्टाग्राम