अप्सरा भन्दा कम छैनन् रणवीर सिंहकी दिदी, सुन्दरतामा दीपिकालाई दिन्छिन् टक्कर

एजेन्सी : भारतीय अभिनेता रणवीर सिंहकी दिदीको सुन्दरताको कुरा गर्ने हो भने आफ्नी बुहारी दीपिका पादुकोणलाई टक्कर दिन्छिन्। आफ्नी बुहारीलाई समेत कडा टक्कर दिने उनी बलिउड फिल्म अभिनेत्रीलाई पनि आफ्नो सुन्दरताले मात दिन्छिन्।

भाई रणवीर सिंह र बुहारी दीपिका पादुकोणको विवाहमा उनको सुन्दरता अलग नै देखिएको थियो। रितिकालाई सबैलाई उनको स्टाइलको लागि अत्यन्तै मन पराएका थिए। रितिकाको सुन्दरता प्रशंसा गर्न लायकको छ। अभिनेत्री दीपिका पादुकोण र रितिकाको सम्बन्ध एकदमै राम्रो छ।

दिदी रितिकाले रणवीरको सधैँ सानो बच्चालाई जसरी स्याहारसुसार गर्थिन्। यहीँ कारण दिदी रितिकालाई रणबीर आमासरह मान्छन्। यी दुईबीच एकदमै राम्रो बोन्ड छ। अध्ययनको क्रममा न्युयोर्कमा हुँदा रक्षाबन्धनमा उनलाई राखी, टिका र मिठाईको लागि पैसा पठाउने गरेको रणबीरले एक अन्तर्वार्तामा खुलाएका थिए।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८१९:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आर्यन खान जेलबाट छुट्दाको रौनक, कसैले बजाए बाजा भने कसैले बढे हनुमान चालिस !