यी भोजपुरी अभिनेत्री सार्वजनिक गरिन् यस्तो तस्बिर, बलिउड अभिनेत्रीको हुन छोड्यो मान्यता!

टिभी र भोजपुरी अभिनेत्री मोनालिसा अभिनयसँगै आफ्नो पृथक् शैलीको कारण पनि मानिसहरुबिचमा परिचित छिन् । अभिनेत्री उनको सुन्दर तथा बो:ल्ड तस्बिरको कारण हरेक दिन सामाजिक सञ्जालमा चर्चाको विषय बन्ने गरेकी छिन् । अहिले मोनालिसाले एउटा यस्तो फोटोशूट सेयर गरेकी छिन् जसमा उनी निकै बो:ल्ड स्टा-इलमा पोज दिएकी छिन् । मोनालिसाका यी तस्बिरहरु निकै भाइरल भइरहेका छन् ।

अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा उनलाई निकै सुन्दर देखिएको छ । अहिले सामाजिक सञ्जालमा मोनालिसाले सार्वजनिक गरेको उनको शैली निकै भाइरल भइरहेको छ ।

मोनालिसाले यी तस्हबिररूमा ह-ट पाइन्ट लगाएकी छिन्, जसलाई केही डोरीको सहारामा अडिएको छ । साथै अभिनेत्रीले सोतो कलाको क्रप टिसर्ट लगाएकी छिन् ।

यो सम्पूर्ण लुक पूरा गर्न मोनालिसाले कर्की स्टा-इल मेकअप गरेकी छिन्, जसमा उनी हरियो र गुलाबी रङ्गको मेक-अपमा देखिएकी छिन् । अभिनेत्री रश्मी देसाईले मोनालिसाको तारिफ गर्दै तस्बिरमा कमेन्ट गरेकी छिन् ।

भोजपुरी अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्नो नयाँ फोटो सुटका तस्बिर पोस्ट गरिरहेकी छिन् । यति बेला अभिनेत्रीको यी शैलीलाई फ्यानहरुले निकै रुचाएका छन् ।

तस्बिर स्रोत: मोनालिसा  इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८१७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्रालेटसँग घाघरामा देखिईन् जमाई राजाकी निया शर्मा, ह:ट तस्बिर भाइरल