ब्रालेटसँग घाघरामा देखिईन् जमाई राजाकी निया शर्मा, ह:ट तस्बिर भाइरल

एजेन्सी : टिभीकी चर्चित अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी फ्यान्सहरुमाझ आफ्नो ह:ट तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन्। निया शर्माले एकपटक फेरी आफ्नो तस्बिरले इन्टरनेटमा तहल्का मच्चाएकी छिन्।

फेस्टिभ सिजन सुरु भएसँगै नियाले जातीय परम्परागत पोशाकमा ह:टनेसको तड्का लगाएकी छिन्। नियाले इन्डोवेस्टर्न लेहँगामा आफ्नो सुन्दरतामा चार चाँद लगाएकी छिन्।

तस्बिरमा निया शर्मा पिङ्क कलरको लेहँगामा फ्लोरल एम्ब्रोयडरी ब्रालेटमा देखिएकी छिन्। यससँगै उनले पिङ्क कलरको फ्रिल सल लगाएकी छिन्।

निया शर्माले आफ्नो घरको बाल्कोनीमा बसेर पोज दिएकी छिन्। निया शर्माको लुक अत्यन्तै कमालको देखिएको छ। फ्यान्सले उनको सुन्दरताको खुलेर तारिफ गरेका छन्।

निया शर्माले थुप्रै टिभी शोहरुमा अभिनयको जादू देखाईसकेकी छिन्। उनी एक हजारो में मेरी बहना है, इश्क में मरजावां, जमाई राजा, नागिन ४ मा देखा परिसकेकी छिन्। हालै निया म्युजिक भिडियो ‘अंखियां दा घर’ मा देखिएकी थिईन्।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माधुरी-सुष्मितादेखि कंगना-रानीसम्म : पुरुषलाई चुनौती दिँदै चुरोट सेवन गर्छन् यी अभिनेत्री