अभिनेत्री कट्रिनाले विक्कीसँग विवाहको विषयमा दिइन् यस्तो कडा जवाफ!

पछिल्लो समयमा बलिउड अभिनेत्री कट्रिना कैफ उनको आगामी फिल्म तथा उनको अभिनय भन्दा पनि उनको व्यक्ति गत जीवनको समाचारको कारण चर्चामा हुने गरेकी छिन् । बुधबार कट्रिनाको विवाहको खबरले सामाजिक सञ्जाल तातेको थियो ।

पछिल्लो समयमा भारतीय मिडियाको रिपोर्ट अनुसार यसै वर्ष डिसेम्बर महिनामा अभिनेत्री कट्रिना र विक्की कौशल विवाह बन्धनमा बाँधिदै छन्। भन्ने खबर यति बेला पूर्ण रूपमा गलत साबित भएको छ । विवाहको खबर सामाजिक सञ्जालमा भाइर भएपछि अभिनेत्री आफैले यस खबरको खण्डन् गर्दै खबर गलत  भएको बताएकी छिन् ।

अभिनेत्रीले एक भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा भनेकी छिन् । विक्की कौशल र उनको विवाहको खबर  बकवास  भएको बताएकी छिन् । अभिनेत्रीको अनुसार यो खबर काहाँबाट आयो उनलाई  नै थाहाँ नभको उनले बताइन्, साथै अभिनेत्रीले भनेकी छिन् उनिको अहिले विवाह गर्ने कुनै पनि योजना नरहेको बताएकी छिन् ।

साथै हिजो हाल बी टाउनमा अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको प्रेम सम्बन्ध सबैलाई थाहा नै छ । दुबैले न त सार्वजनिक रुपमा आफ्नो प्रेम व्यक्त गरेका छन् न त प्रेम गर्न नै राजी छन् । यस्तो अवस्थामा दुवैले अब विवाह गर्ने खबर आएको छ । मिति तय भई तयारी पनि सुरु भएको छ । मिडिया रिपोर्टका अनुसार विक्की कौशल र कट्रिना कैफ डिसेम्बरमा विवाह गर्दैछन्।  साथै कट्रिनाले सब्यासाचीको ड्रेस लगाउनेछिन्। भन्ने खबर आएको थियो । यति बेला  अभिनेत्रीले यस्ता  खबरको  झुटो भएको भन्दै खण्डन गरेकी छिन् ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१३:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिशा पटानीले फेरि लगाईन् आगो, शेयर गरिन् ह-ट बि-किनी तस्विर !