दिशा पटानीले फेरि लगाईन् आगो, शेयर गरिन् ह-ट बि-किनी तस्विर !

बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्नो  ह-ट र ग्ल्यामरस तस्विरहरु फ्यान माझ  शेयर गर्छिन् । फ्यान दिशा पटानीको ह-ट स्टाइल निकै मन पराउँछन् ।

दिशा पटानीले फेरि अफ्नो ह-ट बि-किनी फोटोले इन्टरनेटमा आगो लगाएकी छन्। यी तस्विर समुन्द्रमा खिचिएको हो।

दिशा पटानी बि-किनी लगाएर समुन्द्रको छालमा रमाउदै छिन्। सेतो बि-किनी र खुला कपालमा उनलाई  निकै सुन्दर देखिएको छ ।

दिशा पटानी प्रायः आफ्नो बो-ल्ड तस्विरले फ्यानको होश उडाउने गर्छिन्। दिशा पटानीको ह-ट स्टाइललाई फ्यानले निकै रुचाएका छन् ।

 

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शहनाज देखिइन् दुलहीको अवतारमा, सिद्धार्थको फ्यानले गरे यस्तो प्रश्न !