जब मनीषाले यी अभिनेत्रीको साथमा नाना पाटेकरलाई रंगेहात भेटिन्, त्यस पछि….

बलिउडका दिग्गज अभिनेता नाना पाटेकरले आफ्नो समयमा धेरै फिल्महरुमा अद्भुत अभिनय गरेका छन् । आजको सममा पनि उनको अभिनयको तारिफ हुने गरेको पाउन सकिन्छ । त्यस समयमा उनको फिल्म निकै नै रुचाइएको थियो । फिल्ममा उनले बोलेक डाइलग हरेक मानिसको मुखबाट सुन्न पाइन्थ्यो । आज पनि उनको नाम उद्योगमा निकै सम्मानका साथ लिइन्छ । तर फिल्मबाहेक नाना पाटेकर आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा हुने गरेका छन् । त्यस समयमा नाना पाटेकरको जीवन शैलीबाट थुप्रै युवतीहरु उनी प्रति मोहित हुन्थे । ती युवतीहरु मध्ये एक नाम हो अभिनेत्री मनिषा कोइराला पनि नाना पाटेकरको प्रेममा परेकी थिइन् । तर त्यस समयमा कुनै यस्तो परिस्थिति आएको थियो त्यस पछि दुवै अलग भएका थिए ।


वास्तवमा नाना पाटेकर र मनीषा कोइरालाले सन् १९९६ मा फिल्म ‘अग्निसाक्षी’ मा सँगै काम गरेका थिए । यो फिल्मको सुटिङका ​​क्रममा दुवै एक-अर्काको निकै नजिक भएका थिए । उनीहरु एक अर्काको घरमा आउने जाने गर्दथे । त्यस समयमा केही सामाजिक सञ्जालमा नाना र मनिषाले विवाह गर्ने खबर समेत आएको थियो । तर त्यस समयमा नाना पाटेकरको विवाह भैसकेको थियो ।


त्यस समयमा यी दुइको सम्बन्ध राम्रो थियो त्यसै समयमा एक दिन अभिनेत्री मनीषाले नाना पाटेकरलाई एक अभिनेत्रीको साथमा रंगेहात भेटेकी थिइन् । दुबैलाई सँगै देखेपछि मनीषा र नाना पाटेकर बिचम निकै विवाद भएको थियो त्यस समय पछि यी दुबैको सम्बन्धमा फाटो आएको थियो।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनमोलको साथमा यस नेपाली फिल्ममा एक साथ देखिँदै बलिउड अभिनेता सुनिल सेट्टी