बुधवार फिल्म, टिभी, बलिउड, हलिउड सहित मनोरन्जन दुनियामा के भएको थियो । अदालतले लागु-औषध मुद्दामा फैसला सुनाउँदा शाहरुख खानका छोरा आर्यन खान र अन्य दुई अभियुक्त अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत निवेदन अस्वीकार गरेको छ।
केही दिन पहिले आर्यनले ड्रग्स लिएको स्वीकार गरेका थिए । आर्यनको गत बिहिबार नै जमानत हुने भनिए पनि हिजो पनि उनको जमानत हुन सकेन । आर्यनको जमानत हुने खुसीमा थुप्रै मानिसहरु अदालत बाहिर बसेका थिए तर सबै निराश भएर घर फर्केका छन् ।
View this post on Instagram
यस बाहेक अभिनेत्री काजोलले उनी अभिनीत फिल्म ‘दिलवाले दुल्हनिया ले जायंगे’ रिलिज भएको २८ वर्ष भएको अवसरमा एक भिडियो उनको समाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो सेयर गरेकी छिन्। अहिले ट्रोलरहरु उनको त्यस भिडियोको ट्रोल बनाइरहेका छन् ।