गरिबी निम्त्याउँछ शुक्रबार गरिएका यस्ता कार्यले, क्रोधित हुन्छिन् धनकी देवी लक्ष्मी

सुख र समृद्धिले भरिपूर्ण जीवन पाउनको लागी धनकी देवी मा लक्ष्मीको कृपा धेरै महत्वपूर्ण छ। मानिसहरु धनकी देवीको कृपा पाउनको लागी उनको पूजा आराधना गर्नुको साथै वेता बस्ने प्रचलन रहेको छ । तर धरै मानिसहरु अन्जानमा यस्ता गल्ति गर्छन् जसको कारण उनि हरुमा लक्ष्मीको पूजा आराधना गर्दापनि उनीहरुमा धनकी देवी लक्ष्मीको कृपा हुन् सक्दैन।

मांसाहारी भोजन


शुक्रबार देवी लक्ष्मीको नाममा समर्पित दिन हो । त्यसैले यस दिनमा मासु जान्य पदार्थको सेवन गर्नु हुँदैन । यदि सम्भव छ भने यस दिन लसुन र प्याज पनि नखानुहोस्।

शुक्रबार चिनी दान नगर्नुहोस्


धार्मिक मान्यता अनुसार शुक्रबार चिनी दाना तथा कसैलाई पनि सापटी तथा बेच्ने नगर्नुहोस् । शुक्रबार चिनी दान गरेमा सुख र समृद्धि जीवनबाट टाढा जाने मान्यता रहेको छ ।

उधारो लिने दिने नगर्नुहोस्


शुक्रबारको दिन आर्थिक लेन देन नगर्नु होला । किनकि यस दिन लिएको पैसा तिर्न मुस्किल हुनेछ । साथै दिएको पैसा उठाउन मुस्किल हुनेछ ।

महिलाको अपनाम नगर्नुहोस्

महिलाको अपमान गर्नु त्यसै पनि नराम्रो कुरा हो । धार्मिक मान्यता अनुसार शुक्रबारको दिन महिलाको अपमान गर्नाले तपाईको शुखमा बितेको जीवन नर्कमा परिणत हुने मान्यता रहेको छ ।

जुठा भाडा नछोड्नुहोस्


शुक्रबारको दिन खाना खाएका, पकाएका जुठा भाडा त्यसै नछोड्नुहोस् । किनकि शुक्रबार देवी लक्ष्मीको दिन हो । त्यसैले शुक्रबारको दिन जुठा भाडा छोड्नाले घरमा देवी लक्ष्मीको आगमन हुने छैन ।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८१०:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नवरात्रिको समयमा यस्ता बिरुवा लगाउनु मानिन्छ अत्यन्तै शुभ, कम हुनेछ पैसाको अभाव !